०१-४५८४०१३, ०१-४५६८२०२

बौद्ध-६,काठमाडौ

सहकार्य, सहअस्तित्व र स्वावलम्बीपना

परिकल्पना
kljq ´\of?ª v:of]/ art tyf C0f ;xsf/L ;+:yf ln= शेयरधनीको समुहव्दारा संचालित एउटा गतिशिल तथा भरपर्दोसाझा संस्था हो। हामी सबै मिलेर एउटै समुहमा सहकार्य गरि हाम्रा विशिष्ठ सदस्य महानुभावहरुलाई सबै भन्दा उकृष्ठ सेवा प्रदान गर्न हामी सदा कटीबद्ध रहनेछौ । हामी हाम्रा विशिष्ठ सदस्य महानुभावहरू तथा समुदायको बिचमा एउटा बलियो सम्बन्ध बनाउन विशेष जोड दिनेछौ । हाम्रा सम्पूर्ण विशिष्ठ सदस्यहरुलाई एउटै छानामुनि गोलबृद्ध गरि शशक्तिकरण को माध्यमण्दारा आफ्नो अधिकार प्रति सचेत गराउँदै सबैलाई सर्वांगिण उन्नती तथा विकाशको लागी अवसरहरुको ढोका खोलिदिने संस्कृतिको विकाश गर्न हामी सदा तल्पर तथा तल्तिन रहनेछौ।

सहकार्य, सहअस्तित्व र स्वावलम्बीपनाको भावना बोकेर वि .सं. २०२९ सालमा स्थापना भएको संस्था हो- kljq ´\of?ª v:of]/ art tyf C0f ;xsf/L ;+:yf ln=। सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ अन्तर्गत स्थापना भएको यस संस्थाले सहकारी ऐन र सहकारी नियमावली को दायराभित्र रहेर भर पर्दो तथा विस्वासिलो आधारमा आर्थिक कारोबार गर्दै आएको छ।

विश्व सम्पदा सुचीमा सूचिकृत पवित्र धार्मिकस्थल बौद्ध क्षेत्रमा स्थापित यस सस्थाको मूल उद्देश्य सहकार्य, सहअस्तित्व र स्वावलम्बी भावनाको विकास गर्दौ मुलुकमा आर्थिक ऋान्ति ल्याउने हो। यस संस्थाले खासगरी ठूला बैक तथा वितीय संस्थासम्म पहुँच नपुगेका सामान्य आर्थिक हैसियतका व्यक्तिहरुलाई आर्थिक पहुँचमा समेट्ने कोशिस गरेको छ। यस अनुरूप त्यस्ता विपनन बर्गको सर्वांगीण विकासको बाहक बन्ने यस संस्थाको मुख्य लक्ष्य रहेको छ। व्यक्ति- व्यक्ति र समुदाय – समुदाय संगठित भएर स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउँदै पुराउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुऱ्याउने यस संस्थाको प्रमुख उद्देश्य रहेको छ।

थोरै रकममा खाता खोल्न सकिने, बचत वा निक्षेपमा आकर्षक व्याज प्रदान गरिने मुद्धति वचतमा त्रैमासिक, अर्धवार्षिक वा एकमुष्ट रकम व्याज दिने गरी आफ्नै घर, पसल वा कार्यालयमा नै बसेर आवश्यक प्रक्रिया पुरा गरि रकम सञ्चित गर्ने र बिना झन्झट ऋृण लिने व्यवस्था यस संस्थाले गरेको छ।

व्यवस्थापन

 kljq ´\of?ª v:of]/ art tyf C0f ;xsf/L ;+:yf ln=

सहकारी सम्बन्धी नीतिनियमको अधिनमा रहेर काम गर्नका लागि यस सहकारीले दक्ष तथा अनुभवी कर्मचारीको व्यवस्था सहित कम्प्युटराइज प्रणाली मार्फत दितीय कारोबार गर्ने व्यवस्था मिलाएको छ। छिटो छरितो र सरल वित्तीय सेवाका लागि दैनिक कारोबारलाई कम्प्युटराइज गरिएको हो। व्यवस्थापन समुहमा पनि वित तथा बाणिज्य विषयहरुमा विज्ञता हासिल गरेका व्यक्तिहरू छन्।

संस्थाको नामः kljq ´\of?ª v:of]/ art tyf C0f ;xsf/L ;+:yf ln=
(पवित्र वचत तथा ऋण सहकारी संस्था लि. र ´\of?ª खस्योर वचत तथा ऋण सहकारी संस्था लि merge भए पस्चात )
१ ) kljq ´\of?ª v:of]/ art tyf C0f ;xsf/L ;+:yf ln=
– स्थापना मिति : २०५९ / १२/ 0७
-दर्ता नं : ८०७ / ०५९ / ०६०
-दर्ता कार्यालय : डिभिजन सहकारी कार्यालय काठमाडौ
-दर्ता स्थान : वालुवाटार – ४, काठमाडौ
-२०६४ साल देखी का जि, का. म. न. पा, बौद्धमा कार्यालय स्थापना गरी कार्य संचालन गरेको।
२ ) ´\of?ª खस्योर बचत तथा ऋण सहकारी संस्था
-स्थापना मिति : २०६८
-दर्ता नं : ३९६८ / ०६८/०६९
-कार्यालय : बौद्ध ०६, काठमाडौं
– २०७३/१२/२८ गते दुई संस्था भए र संयुक्त कारोवार संचालन भएको
-हाल : वालुवाटार -४, काठमाडौमा सेवा केन्द्र रहेको।

उद्देश्य

  • संस्थामा संलगन सदस्यहरू र जनसमुदाय बीच स्वावतम्वन पारस्परिक सहयोग एवं मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने।
  • सदस्यहरूको व्यक्तिगत एवं सामुहीक क्षमता अनियृद्धि गरी स्वावलम्बी एवं आमनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने ।
  • सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनाशिल ,आयमूलक तथा सीपमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवर्दन गरी छरिएर रहेको राष्ट्रिय पूँजिको उपयोग बढाउने ।
  • समुदाय भित्र सामाजिक, सांस्कृतिक ,शौक्षिक, स्वास्थ्य, पर्यावरण संरक्षण जस्ता क्रियाकलापको प्रवर्द्धन तथा बिकास गर्ने।
  • सदस्यहरुको दैनिक जीवनका तिविध क्षेत्रमा संस्थागत सहयोग पुर्‌याउने खालका सेवामूलक कार्यक्रमहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने।
  • कार्यक्षेत्रका अधिकतम महिला तथा युवाहरुलाई संस्थामा आवद्ध गराई सहकारिताको भावना जगाउने तथा बचत गर्ने वानी विकास गराइ महिला तथा युवाहरुको चाहना अनुसारको शीप विकास गरी विभिन्न रोजगारीका अवसरहरु सूजना तथा स्वरोजगारीको अवसर प्रदान गर्ने।
  • सदस्यहरु र जनसमुदाय बीच भाइवारा अभिबृद्धि गर्ने विभिन्न रचनात्मक कार्यक्रमहरु संवालन गर्ने।

संस्थाका विशेषताहरु

  • थोरै रकमबाट खाता खोल्न सकिने
  • दैनिक, साप्ताहिक र मासिक वचतको व्यवस्था ।
  • बचत तथा मुद्धती निक्षेपमा आकर्षक ब्याज।
  • कम्प्युटराईज लेखा प्रणालीको व्यवस्था ।
  • आफ्नै घर, पसल वा कार्यालयबाट नै रकम संकलन वा भुक्तानी गर्ने व्यवस्था हुने ।
  • मुद्धती विक्षेप रसिदको ९०% प्रतिशतसम्म कर्जा निकाल्न सकिने व्यवस्थाका साथै मुद्धती विक्षेप रकम अनुसार व्यक्तिगत दुर्घटना बिमा हुने।
  • सस्तो र शुलभ ब्याज दरमा विना झन्झट ऋण सुविधा प्राप्त गर्न सकिने।