सदस्यता प्रक्रिया
यस पवित्र झ्यारुङ खस्योर बचत तथा ऋण सहकारी संस्था लि. मा सदस्य बन्नको लागि ३ प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिई संस्थाको केन्द्रिय कार्यालय बौद्ध–६, काठमाण्डौ र शितल मार्ग, वालुवाटार–४, काठमाण्डौ मध्ये आफुलाई पाएक पर्ने नजिकको कार्यालयमा गई निवेदन दिनुहोस् । ।
