मनी ट्रान्सफर सेवाहरू
हामी अनलाइन पैसा पठाउनको लागि विभिन्न सेवाहरू प्रदान गर्दछौं। हाम्रो सेवा सबैभन्दा राम्रो , सुरक्षित र भरपर्दो अनलाइन सेवा हो। तपाईंले विश्वभरका अन्य व्यक्तिहरूलाई/बाट छिट्टै पैसा पठाउन वा प्राप्त गर्न सक्नुहुन्छ।
साझेदारहरूः
- आई एम ई
- सिटी एक्सप्रेस
- वेस्ट्रन युनियन
- हिमाल रेमिट
- इजि लिङ्क
- मनि ग्राम
Country
Qatar , Saudi Arabia, Dubai , Malaysia , Oman, IRaq, Jordan, Afghanistan, Korea, Japan, UK, USA, Hongkong, Singapore
