जेष्ठ नागरिक तथा बिधवा बचत योजना
यस बचत योजना अन्तर्गत न्यूनतम रु. ५०००।– जम्मा गरी खाता खोल्न सकिनेछ । साथै दैनिक मौज्दातमा ३.९०% का दरले ब्याज प्रदान गरिनेछ । यस बचत योजनामा खाता खोल्दा नेपाल सरकारबाट प्राप्त जेष्ठ नागरिक प्रमाणपत्रको प्रतिलिपि समावेश गर्नु पर्नेछ ।
Product | Interest Rate | Min Balance | Interest Basis | Facility |
Special Saving | 4.10 | Rs 5000 | Daily | Cheque, age above 60 |
