०१-४५८४०१३, ०१-४५६८२०२

बौद्ध-६,काठमाडौ

नाबालक तथा खुत्रुके योजना

यस खातामा रु. ५००/- खाता खोली दैनिक रु. १५/- वा मासिक रु. ८००/-को दरले वा सो भन्दा बढी जम्मा गर्न सकिनेछ । यस प्रकारका खाता संचालन भएका प्रत्येक बाल-बच्चाहरुलाई संस्थाले चाबी बन्द गरिएको एक/एक वटा खुत्रुके उपलब्ध गराउनेछ , जसको सांचो संस्थामा रहनेछ । प्रत्येक महिनाको अन्तिम दिन संस्थाका कर्मचारीबाट खुत्रुकेको चाबी खोली त्यहाँ रहेको नगद गनेर पासबुकमा अभिलेख राखी रकम संस्थामा जम्मा गरिने छ । यस प्रकारको बचत खातामा बार्षिक ३.६०% ब्याज दिइनेछ ।

Product

Interest Rate

Min Balance

Interest Basis

Facility

Special Saving

3.80%

Rs 500

Daily

Age Below 15